भोटेकोसी बाढीः ५५० जनाको हवाई उद्धार
रसुवा भोटेकोसी बाढीमा फसेका ५५० जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार शनिबार साँझ ६ बजेसम्म टिमुरे, स्याफ्रुबेसी, मैलुङलगायत क्षेत्रहरूबाट ४६ चिनियाँ र ८ भारतीयसहित ५५० जनाको उद्धार गरिएको गरिएको हो।विभिन्न उपकरणहरूको प्रयोग गरी हाइड्रोपावरका टनेलहरूको प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको सेनाले जनाएको छ।सेनाका अनुसार भदौ १० गतेदेखि हालसम्म विदेशी नागरिक स्थलबाट २०० र हेलिकप्टरम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







